१. विश्व महिला दिवस कहिले मनाइन्छ ?
उत्तरः- मार्च ८
२. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ?
उत्तरः- अंगुरबाबा जोशी
३. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ?
उत्तरः- ILO
1. नेपालको कुल क्षेत्रफल कती रहेको छ ? – १,४७,१८१ वर्ग किमी 2. शेफोक्सुन्डो ताल कुन जिल्लामा पर्दछ ? – डोल्पा 3. हलेसी महादेवको मन्दिर कुन जिल्लामा पर्दछ ? – खोटाङ
विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो ? – तिलिचो ताल (मनाङ) कुन जलवायुलाई गर्मी–आसिलो जलवायु पनि भनिन्छ ? – भूमध्यरेखीय जलवायु संसारको चिडिया घर भन्नाले कुन देशलाई जनाउँछ ? – सुडान
1. वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो? - २०७२ चैत्र ५ 2. नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी को सिक्का कहिले सार्बजनिक गर्यो? - २०७२ चैत्र ५ गते 3. बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले नेपाल आए ? - २०७२ चैत्र ६ गते
1. १८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ : विजेता: मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब 2. तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ः विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब