Tuesday, March 22, 2016

General Knowledge

विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो ?
– तिलिचो ताल (मनाङ)

कुन जलवायुलाई गर्मी–आसिलो जलवायु पनि भनिन्छ ?
– भूमध्यरेखीय जलवायु


संसारको चिडिया घर भन्नाले कुन देशलाई जनाउँछ ?
– सुडान



न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– किवी


जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?
– ब्राजिल


भोटमा मूल भएका नदी कति छन् ?
– ६ वटा


जखिरा ताल कुन जिल्लामा पर्दछ ?
– कपिलवस्तु


घोडाघोडी ताल कुन जिललामा पर्दछ ?
– कैलाली


पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
– बुचो


हात्ती बाँध्ने किलोलाई के भनिन्छ ?
– खमारी


सन् १९९८ मा भएको एक सर्वेक्षणअनुसार नेपालको तराइको वन वर्षेनी फडानी कति प्रतिशत भइरहेको छ ?
– १.३%


वेशी तथा उपत्यकाहरुमा ताल सुकेर बनेको माटोलाई के भनिन्छ ?
– तलैया माटो


नेपालमा ३००० मिटरभन्दा माथि कति भू–भाग रहेको छ ?
– २७.५ प्रतिशत


विश्वको सबैभन्दा होचो भाग कुन हो ?
– मृतसागर (इजरायल)


दक्षिण अमेरिका महादेशका प्रमुख सहरहरु कुनकुन हुन् ?
– ब्रासिलिया, रियो द जेरियो (ब्राजिल), 
ब्युनर्स आयर्स (अर्जेन्टिना), बोगोटा (कोलम्बिया), लापाज (बोलिभिया)

स्क्यान्डेनेभियन क्षेत्र कुन महादेशमा पर्छ ?
– यरोप


राजनैतिक दृष्टिबाट अस्टे«लिया महादेशलाई एउटै देश मानिन्छ तापनि भौगोलक दृष्टिले यहाँ कति राष्ट रहेका छन् ।
– १२३ राष्ट्र


क्षेत्रफलको हिसाबले चौथो ठुलो महासागर कुन हो ?
– कुमेरु महासागर


अक्षांश रेखाहरु क्स्तो आकारका हुन्छन् ?
– पूर्ण वृत्ताकार


ग्रिनविचलेखि पूर्वमा १८०० सम्म कति घण्टा समय छिटो हुन्छ ?
– १२ घण्टा


कुनै वस्तुको उचाइ वा गहिराई कुन दूरीमा मापन गरिन्छ ?
– लम्बवत दूरी –पर्वतको उचाइ, समद्रको गहिराइ आदि)


आल्पस पर्वत कुन महादेशमा पर्छ ?
– युरोप


लाभा निस्कने कचौरा जस्तो प्वाललाई के भनिन्छ ?
– के्रटर


सुषुप्त ज्वालामुखी भनेको के हो ?
– कुनै समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामुखी –इटालीको विसुभिएस ज्वालामुखी र काकाटोवा ज्वालामुखी)


जलवायुमा प्रभाव पार्ने मुख्य तत्व के–के हुन् ?
– अक्षांश, उचाइ, समुद्री दूरी, पर्वत, वायु, जमिनको ढाल, समुद्री धार, वनस्पति, मोटो आदि


चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ?
– चीनको ग्रटवाल


एसिया महादेशको सबभन्दा सानो देश कुन हो ?
– माल्दिभ्स


नेपाल एसियाको कुन भागमा अवस्थित छ ?
– ०.०३%


विश्वको सबैभन्दा गहिरो गल्छी नेपालको कुन ठाउँमा छ ?
– म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा 
कालीगण्डकी नदीले बनाएको गल्छी

नेपालको कुन क्षेत्रलाई ‘अन्न भण्डार’ भनी चिनिन्छ ?
– तराई

No comments:

Post a Comment