1. १८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ :
विजेता: मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब
2. तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ः
विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब
3. चौथो के.बि.आर.यु कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२:
बिजेता: सशस्त्र प्रहरी क्लब ,उपबिजेता; रुपन्देही ११
4. पोखरा कप फूटबल फुट्बल प्रतियोगिता पोखरा २०७२ः
विजेताः नेपाल पुलिस क्लब, उपविजेताः थ्री स्टार क्लब
5. फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथर २०७२:
विजेताः कर्ण सिंह सोनाम मेमोरियल क्लब उपविजेताः फिदिम स्पोर्टिङ क्लब
6. माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता इलाम २०७२:
विजेताः नेपाल आर्मी क्लब उपविजेताः थ्री स्टार क्लब
7. बिराट गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२:
विजेताः नेपाल पुलिस क्लब, उपविजेताः झापा ११
8. अन्तर्राष्ट्रिय सुमन भोम्जन स्मृती गोल्डकप हेटौंडा २०७२:
विजेताः मनाङ-मर्स्याङ्दी, उपविजेता: नेपाल आर्मी क्लब
9. FIFA का नवनिर्वाचित अध्यक्षः
जिआनी इन्फेन्टिनो
10. फिफा बालोन डिओर अवार्ड २०१६ः
लियोनल मेस्सी
11. फिफा बालोन डि’ओर २०१६ः महिलाको उपाधि अमेरिकाकीः
कार्ली लोइड
12. बंगबन्धु गोल्डकप २०१६:
विजेताः नेपाल, उपविजेताः बहराइन
13. साग फूटबल प्रतियोगिता २०१६ :
विजेताः नेपाल, उपविजेताः भारत
14. साग भलिबल प्रतियोगिता २०१६ :
विजेताः भारत, उपविजेताः नेपाल
15. साग हकी प्रतियोगिता २०१६
विजेताः पाकिस्तान, उपविजेताः भारत
16. साग गेममा पहिलो स्वर्ण प्राप्त नेपाली खेलाडीः निमा घर्तिमगर (उसु)
17. साग गेममा नेपालले जम्मा ३ स्वर्णसहित जम्मा पदक ६० प्राप्त गर्यो ।
18. साग गेममा पदकका आधारमा
पहिलो स्थानमा भारत, दोश्रोः श्रीलंका, तेश्रोः पाकिस्तान भयो भने नेपालले छैठौं स्थान पायो !
19. ११औं U-19 विश्वकप क्रिकेट प्रतियोगिता २०१६ जनवरी २२ देखि फेब्रुअरी १४ सम्म सञ्चालन भयो !
20. नवौं साफ च्याम्पियनसिप फुटबल भारत २०१५:
विजेताः भारत, उपविजेताः अफगानिस्तान
21. आगामी दशौं साफ च्याम्पियनसिप कुन देशमा हुनेछ ? : बंगलादेश
22. ACC U-16 प्रिमियर क्रिकेट प्रतियोगिता २०१४:
विजेताः नेपाल, उपविजेताः मलेसिया
23. ३४औं विश्वकप हात्तिपोलो २०१५:
विजेताः EFG स्वीजरल्याण्ड, उपविजेताः टाइगर टप्स टस्कर नेपाल
24. पृथ्वी खेल पुरस्कार-2072: बैकुण्ठ मानन्धर , गतबर्ष : राजुकाजि शाक्य
25. प्रथम रुसलान कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता २०७२ :
विजेताः नेपाल पुलिस क्लब, उपविजेताः त्रिभुवन आर्मी क्लब

No comments:
Post a Comment