पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ? - हिजारात
नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? – सेन्सस गोश्वारा
पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।
नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको थियो ? - वि सं 1993
विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ? - १२ वटा
विश्वको सबैभन्दा गहिलो ताल बैकाल हो भने यो ताल कति मिटर गहिरा छ ? – १६४२ मिटर
नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
बिश्व सम्पदा दिवश (अप्रिल 18)
महात्मा गान्धिलाई भारतका राष्ट्रपिता मानिन्छ ।
राजा लुइ सोह्रौंलाई फ्रान्सेली जनताले कहिले मृत्युदण्ड दिए ? – जनवरी १७९३
सेतोबाघ कृतिका लेखक को हुन ? - डायमण्ड समशेर राणा
No comments:
Post a Comment