Tuesday, March 22, 2016

ने. वि. प्रा मिटर रिडर तेस्रो तह २०७२ मा सोधिएका प्रश्नहरु


1. नेपालको कुल क्षेत्रफल कती
रहेको छ ? –
१,४७,१८१ वर्ग किमी
2. शेफोक्सुन्डो ताल कुन
जिल्लामा पर्दछ ? –
डोल्पा
3. हलेसी महादेवको मन्दिर कुन
जिल्लामा
पर्दछ ? – खोटाङ



4. कुमारी बनाइ पूजागर्ने चलन
कसले
चलाएका हुन ? – गुणकामदेव
5. नासल चोक कहाँ पर्दछ ? –
हनुमान ढोका
6. कालिकागण्डकी ए जलविद्युत
आयोजनाको उत्पादन क्षमता
कती रहेको
छ ? – १४४ मेघावाट
7. निर्मानाधिन सबैभन्दा ठुलो
जलविद्युत
आयोजना कुन हो ? – माथिल्लो
तामाकोशी
8. माथिल्लो त्रिशुली
जलविद्युत आयोजना
कुन जिल्लामा पर्दछ ? –
नुवाकोट
9. निजामती कर्मचारी
अस्पातल कुन देशको
सहयोगमा निर्माण भएको हो ?
– चिन
10. धुलिखेल्-वर्दिव ास
राजामार्ग कुन देशको
सहयोगमा बनेको हो ?- जापान
11. ‘अन्तर्मनको यात्रा’
कृतिका लेखक को
हुन ? – जगदिश घिमिरे
12. नेपालको सबैभन्दा जेठो बैंक
कुन हो ? –
नेपाल बैंक लिमिटेड
13. सेतोबाघ कृतिका लेखक को
हुन ? –
डायमण्ड समशेर राणा
14. राणा विरुद्ध खोलिएको
पहिलो संस्था
कुन हो ? – प्रचन्ड गोर्खा
15. पुरातात्विक संग्राहलय
कहाँ रहेको छ ? –
कपिलवस्तु
16. नेपालको राष्ट्रियगान का
रचयिता
को हुन ? – व्याकुल माइला
17. नेपालमा गणतन्त्र दिवस
कहिले
मनाइन्छ ?
– जेठ १५

No comments:

Post a Comment