Wednesday, March 2, 2016

समसामयिक जानकारी

1. वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो?
- २०७२ चैत्र ५
2. नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी को सिक्का कहिले सार्बजनिक गर्यो?
- २०७२ चैत्र ५ गते
3. बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले नेपाल आए ?
- २०७२ चैत्र ६ गते


4. नेपाल प्रज्ञा प्रतिष्ठानले कहिले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ??
- २०७२ चैत १४ गते
5. प्रदुषण सुचाङ्क २०१६ अनुसार बिश्वको प्रदुशीत शहरहरुमा काठमाडौं कतिऔ प्रदुशित सहरमा अन्तर्गत पर्द्छ??
- तेस्रो (एसियाको पहिलो )
सेयर गरौ ।
6)सार्क विदेशमन्त्री स्तरीय बैठक (मिनि सार्क नामाकरण गरिएको । )
बैठक सञ्चालन मिति: 2072-12 -4 (1-4)
सञ्चालन स्थान: पोखरा, नेपाल
केहि निर्णयहरू:
- शिखर सम्मेलन नोभेम्बर महिनामा मात्र गर्ने,
- आगामि सार्क शिखर सम्मेलन पाकिस्तानको, ईस्लामाबादमा, (नोभेम्बर 9 र 10) सञ्चालन गरिने ,
- विगतमा पारित निर्णय कार्यन्वयन गर्ने ,
- सार्क विपत व्यवस्थापन केन्द्र नयादिल्ली, भारतमा राख्ने ।
7. हाईटेक मेट्रोबसको सञ्चालन कहिलेदेखि भयो ?
- वि.स. 2072-11-30
8.106 औ नारी दिवश -2016 नारा "लैगिक समानताको लागि पाईला हाराहारी, सन 2030 सम्म हिस्सा बराबरी" हो ।
9. एशिया कप - 2016 भारत ले बङ्लादेशलाई हराउदै जितेको छ ।
10. नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानालाई वि.स. २०७२ फाल्गुन १७ गते वीर पदकले सम्मान गर्यो ।
11. ८८ औ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड "स्प्रोर्ट्लाइट" चलचित्रले प्राप्त गर्यो ।
12. उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार - 2072 म्याग्दी जिल्ला अस्पतालमा कार्यरत डा. रोशन न्यौपाने लाई प्रदान गरियो ।
13. कृषि मन्त्रालयलमा "किसान कल सेन्टर" अर्थात "हेलो किसान" कार्यक्रमको सुरूवात बि. सं 2072-11-16 गरिएको हो ।

No comments:

Post a Comment