खण्ड क
१.नेपालको भु धरातललाई प्राकृतिक बरदान मान्न सकिन्छ भन्ने भनाइलाइ पुष्टि गर्नुहोस । ५
२. दिगो विकास र यसका सिद्धान्त बारे लेख्नुहोस ।२•५+२•५=५
३. तीनखम्बे अर्थनिती को बारेमा लेख्नुहोस । ५
४. जलवायु परिवर्तनले नेपालको विकासमा पार्नेप्रभावको संक्षिप्त चर्चा गर्नुहोस। ५
५. छाया अर्थतन्त्रको बारेमा लेख्नुहोस। ५
६. Eco- tourism को बारेमा उल्लेख गर्नुहोस । ५
७. बैदेशिक रोजगारिको लागि दैनिक सयौं नेपाली बिदेशीनुको कारण के के हुन? वैदेशिक रोजगारिमारहेका बिद्यमान चुनौती र चुनौती सामना गर्न के केगर्न सकिन्छ? २•५+२•५+५

खण्ड ख
८. राष्ट्रिय सुरक्षा परिषदको गठन बारे लेख्नुहोस। ५९. मौलिक हक भनेको केहो ? वर्तमान नेपालको संविधानले वयवस्था गरेको स्वतन्त्रताको हक बारेलेख्नुहोस।२+३= ५
१०. कानुनका स्रोतहरु के के हुन? छोट्करिमा बर्णनगर्नुहोस। ५
११. टिप्पणी लेख्नुहोस। ५
– कानुनी राज्य समावेशिकरण
१२. संबैधानिक अंग भन्नाले के बुझिन्छ ? वर्तमान संविधानअनुसार मानवअधिकार आयोगको काम कर्तव्य र अधिकार को बारेमा चर्चा गर्नुहोस। ३+७=१०
खण्ड ग
१३.निजामती सेवा ऐन २०४९ अनुसार निजामती कर्मचारिलाइ उचित र पर्याप्त कारण भएमा के कस्तोसजाय हुने व्यवस्था रहेको छ। ५
१४. नेपाल सरकारको लेखा प्रणालिको बारेमा लेख्नुहोस। ५
१५. ASYCUDA को बारेमा लेख्नुहोस। ५
१६. नगदमा आधारित लेखा प्रणाली र प्रोदभावी आधारित लेखा प्रणालीमा पाइने भिन्नता लेख्नुहोस। ५
१७. सार्वजनिक सेवा प्रवाह भनेको केहो? सर्बजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भुमिका के कस्तो हुनुपर्छ? 3+७=१०

No comments:
Post a Comment