Wednesday, April 6, 2016

विश्वमा सबैभन्दा धेरै

धान उत्पादन गर्ने देश–चीन
सूर्ती उत्पादन गर्ने देश–चीन
गहुँ उत्पादन गर्ने देश–फ्रान्स
अलैँची उत्पादन गर्ने देश–नेपाल

Sunday, March 27, 2016

प्रहरी सहायक निरिक्षक २०७२ मा सोधिएका प्रश्नहरु

१. विश्व महिला दिवस कहिले मनाइन्छ ?
उत्तरः- मार्च ८
२. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ?
 उत्तरः- अंगुरबाबा जोशी
३. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ?
 उत्तरः- ILO

Saturday, March 26, 2016

नायव सुब्बा दितिय पत्र नमुना प्रश्न

  खण्ड क
१.नेपालको भु धरातललाई प्राकृतिक बरदान मान्न सकिन्छ भन्ने भनाइलाइ पुष्टि गर्नुहोस । ५
२. दिगो विकास र यसका सिद्धान्त बारे लेख्नुहोस ।२•५+२•५=५

विश्वको भूगोलसम्बन्धी वस्तुगत प्रश्नउत्तर...

क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ?
– रुस
विश्वको समभन्दा गहिरो ताल कुन हो ?
– बैकाल ताल
विश्वको सबभन्दा अग्लो पठार कुन हो ?
– तिब्बतको पठार

Tuesday, March 22, 2016

ने. वि. प्रा मिटर रिडर तेस्रो तह २०७२ मा सोधिएका प्रश्नहरु


1. नेपालको कुल क्षेत्रफल कती
रहेको छ ? –
१,४७,१८१ वर्ग किमी
2. शेफोक्सुन्डो ताल कुन
जिल्लामा पर्दछ ? –
डोल्पा
3. हलेसी महादेवको मन्दिर कुन
जिल्लामा
पर्दछ ? – खोटाङ


General Knowledge

विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो ?
– तिलिचो ताल (मनाङ)

कुन जलवायुलाई गर्मी–आसिलो जलवायु पनि भनिन्छ ?
– भूमध्यरेखीय जलवायु


संसारको चिडिया घर भन्नाले कुन देशलाई जनाउँछ ?
– सुडान


Wednesday, March 2, 2016

समसामयिक जानकारी

1. वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो?
- २०७२ चैत्र ५
2. नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी को सिक्का कहिले सार्बजनिक गर्यो?
- २०७२ चैत्र ५ गते
3. बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले नेपाल आए ?
- २०७२ चैत्र ६ गते

Friday, February 26, 2016

कर्कट रेखामा पर्ने देशहरु:

सुत्र: बमेमौ नालि इभाची ओबं साम्याता
१. बहमास
२. मेक्सिको
३. मौरितानिया

Friday, February 12, 2016

खेलकुद सम्बन्धि सामान्य जानकारी

1. १८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ :
विजेता: मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब
2. तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ः
विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब


Wednesday, February 10, 2016

पैगम्बर मोहम्मद मक्काबाट मदिना पुगेको घटनालाई के भनिन्छ ? - हिजारात

नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? – सेन्सस गोश्वारा

अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत हुन् l

Thursday, January 28, 2016

Get Ready

Hello !
How are you ?
Please wait just a few minutes ...
this blog is being designed. :) :)